यस कम्पनी का गाडी हरु विभिन्न ठाउवाट संचालनमा भएको भएता पनी माइपोखरी वाट ब्यापक माग भई आएको हुनाले यस इयात्रा कम्पनीका गाडिहरु अव भने दैबिक माईपोखरी विर्तामोठ तथा विर्तामोठ देखि माइपोखरी सम्म आराम्दायी यात्रा संचालनमा आएको जानकारी सवै महानुभावहरुलाई जानकारी गराइन्छ ।